skip this
  • फिचर

    नेपाल सरकारले पेट्रोलियम पदार्थमा रु १० घटायो

  • अन्तरराष्ट्रिय बजारमा गिरावाट आएको भन्दै नेपाल सरकारले पेट्रोलियम पदार्थ मा १० रुपैयाँको दर ले मुल्य घटाएको छ । घटेको मुल्य आझ राती १२ बजे देखी लागु हुनेछ ।

    १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार नेपाल सरकार को निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

    काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु