skip this
  • चितवन विशेष

    चितवनमा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ तथा अनेरास्ववियूद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण देशभर रगतको चरम अभाव देखिएको छ ।

    लकडाउनको अवधिभर चितवनमा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ तथा अनेरास्ववियूले वडाहरूमा रक्तदान गर्ने योजना अन्तर्गत आज पहिलो दिन भरतपुर महानगरपालिका १ रामनगरमा संघिय सांसद माननीय कृष्णभक्त पोख्रेल तथा प्रदेश सदस्य माननीय घनश्याम दाहाल वाट संयुक्त रुपमा रक्तदातालाई रगतको पोकादीइ कार्यक्रमको उद्धघाटन गर्नुभयो ।

    उक्त कार्यक्रमा १६ जना महिला र ६५ जना पुरूष गरी जम्मा ८१ जनाले रक्तदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु