skip this
  • चितवन विशेष

    पुर्व-जनमुक्ति सेनाद्वारा सहयोग हस्तान्तरण

  • विश्वव्यापी महामारी कोरोनाका कारण १ महिनादेखि नेपाली जनता लकडाउनमा छन् । लकडाउनका कारण देशभरका गरिखाने, हुँदा खाने वर्ग समस्यामा छन् ।सरकारले ८० करोडको राहत बाँडिसकेको दावी गरेपनि भोका मजदुरहरु शहरमा बस्न नसकेरै सयौ किलोमिटर पैदलै गाउँ फर्केका छन् ।

    पूर्व जनमुक्ति सेना संघ नेपाल , चितवन द्वारा काेराेना राेगकाे कारण लक डाउनमा परि दैनिक जीवन गुजारा गर्न समस्यामा परेका नागरिकका लागि १५०० के जि चामल कालिका नगरपालिका प्रमुख खुम नारायण श्रेष्ठ लाई हस्तान्तरण छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु