skip this
  • चितवन विशेष

    नेकपा निकट युवा विद्यार्थीको रक्तदान एकै दिन १२४ जना सहभागी

  • सत्ताधारी नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियू चितवनको आयोजनामा चितवनमा देखिएको रगत अभाब पुरा गर्ने हेतुले बिभिन्न वडाहरुमा क्रमश रक्तदान गरिराखिएको छ आज अघि ३०० पिन्ट रगत जुटाईसकिएको छ ।आज भमपा २४ धुर्ब मा पाचौं दिन १२४ जनाले रक्तदान गरेका छन ।

    बैशाख २५ गते रत्ननगर र २८ गते कालिका नगरपालिकाको लामा चोकमा रक्तदान गरिने भएको छ । अन्य ठाउँमा पनि कार्यक्रम गर्दै जाने नेकपा निकट युवा विद्यार्थीले जनाएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु