skip this
  • चितवन विशेष

    चितवनका युवा विद्यार्थीको आयोजनामा ७२८ जनाले गरे रक्तदान

  • नेकपा निकट अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ७२८ जनाले रक्तदानमा सहभागिता जनाएका छन । यसको विवरण यस्त्यो छ । बैशाख २८ गते भएको रक्तदानमा कालिका नगरपालिका बाटै एकै दिन १९३ जनाले रक्तदान गरेका हुन ।
    आजसम्म जम्मा संकलन ७२८ पोका ।।
    शुरूवात बैशाख ११ गते
    भरतपुर महानगरपालिका
    १ नं वडामा =८१ पोका
    १०नं वडामा =६१ पोका
    ११नं वडामा ८७ पोका
    १२नं वडामा ८१ पोका
    २४नं वडामा १२५ पोका
    रत्ननगर १०० पोका
    कालिक = १९३ पोका ।

    उक्त रक्तदान कार्यक्रम सफल बानाउन सहयोग गर्नु हुने सम्पुर्णलाई चितवनका रास्ट्रीय युवा संगठनका अध्यक्ष मधु न्यौपाने र अनेरास्ववियूूको अध्यक्ष प्रकाश आचार्यले धन्यवाद व्यक्त गर्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु