skip this
  • चितवन निकुंजको धुलो बाटो, माडीको संकट र बिक्रमबाबा मेला

    हजुरहरु सबैलाई नमस्कार ! आज देखि बिक्रमबाबको मेला सुरु भएको छ ! तपाई हजारौ माडीबासीहरु पनि यो मेलामा सहभागि हुन जानुहुनेछ ! निकुंजको यो बाटोमा साईकल/मोटरसाईकल/पैदल/अटोमा र गाडीमै पनि यात्रा…

    प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्री द्धारा उद्धघाटन हुने

    भरतपुर,चैत २२- चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर…

    वैशाख १५ गतेभित्र दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने

    वैशाख १५ गतेभित्र दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने…

    नारायणी किनारमा आदिवासी जनजाति महोत्सव हुदैँ

    भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले…

  • नेपाल सेरोफेरो

    Visit Nepal With Shishir

    https://www.facebook.com/shishir.poudyal.52 https://www.youtube.com/@visitmountainwithshishir2637  

  • यौन/स्वास्थ्य

    कालिका नगरपालिकामा पनि देखियो कोराना

    चितवन, जेठ २८– चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षण क्रममा कालिका नगरपालिका– ६ जुटपानीका २०…

    फेसबुक ग्रुप “साथ सबै” द्वारा रक्तदान कार्यक्रम सम्पन्न

    सुशील कोइराला ,१५ जेेठ कोरोनाको डर र त्रासले चितवनमा मात्र नभई नेपालमै रगतको चरम अभावको कारणले…

    चितवनका युवा विद्यार्थीको आयोजनामा ७२८ जनाले गरे रक्तदान

    नेकपा निकट अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ७२८ जनाले रक्तदानमा सहभागिता जनाएका छन…

    युवा विद्यार्थीको सयुक्त कार्यक्रममा ७७ जना द्वारा रक्तदान

    सतारुढ नेकपा निकट युवा र विद्यार्थी क्रमश: संगठनक रास्टृय युवा संगठन चितवन र अनेरास्ववियू चितवनको आयोजनामा…

    सूचना/प्रविधि

    देवघाटमा एक युवा को RDT रिपोर्ट पोजेटिभ कोरोना पुष्टि भने हुन बाकी

    भरतपुर/चितवन / देवघाटमा एक युवा को RDT रिपोर्ट पोजेटिभ देखिएको छ देवघाट तनहुँ क्युदीको क्वारेन्टाइन मा १३दिन देखि बस्दै आएका एक ३४ वर्षीय युवा को…

    माहामारीमा मेरो सामाजिक जिवन अनि समकालिन समाज

    सुशील कोईराला चिनको वुहानबाट शुरु भएको कोरोना(कोभिड-१९)भाईरसको महामारीले विश्वको अर्थतन्त्रलाई तहशनहस बनाएको छ।कोरोना भाईरासको संङ्क्रमण रोक्न…

    जब छोरा ठुलो हुनेछ…

    जब छोरा ठूलो हुनेछ,बिर्सिनेछ यो आमाको प्रशव पीडा सम्जिनेछ उ त आकाश बाट उडेर आयको हो…

    सरकारकार सबै नेपाली जनताको अभिभाकत्व ग्रहण गर

    सत्ताको पार्टी हो भन्दैमा सरकार कसैको पेवा हैन !? सरकार पनि त अफ्नो निजि हैन, सरकारले…

    • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
      Ariesस्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। (नेपाली पात्रो)
      बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
      Taurusअरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। (नेपाली पात्रो)
      मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
      Geminiअग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ। (नेपाली पात्रो)
      कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
      Cancerहडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। (नेपाली पात्रो)
      सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
      Leoअवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
      कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
      Virgoआँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)
      तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
      Libraमिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ। (नेपाली पात्रो)
      बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
      Scorpioप्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। (नेपाली पात्रो)
      धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
      Sagittariusअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्ला। श्रम परे पनि कामको उचित मूल्य नपाइने परिस्थिति देखिन्छ। स्वास्थ्यमा कमजोरी र काममा बाधा हुनेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ। नयाँ काम गर्न समय पर्खनुहोला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। (नेपाली पात्रो)
      मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
      Capricornपहिलेका समस्या सुल्झाउन काम दोहोर्याउनुपर्ला। गोपनीयता बाहिरिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। सुरुमा काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। मिहिनेतले गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। (नेपाली पात्रो)
      कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
      Aquariusपरिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। (नेपाली पात्रो)
      मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
      Piscesलगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। (नेपाली पात्रो)

    • मेष

      चु, चे, चो, ला, लि, लु, ले, लो, अ

      पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई स

    • वृष

      इ उ ए ओ वा वी वु वे वो

      बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चल

    • मिथुन

      का कि कु घ ङ छ के को हा

      सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या

    • कर्कट

      ही हु हे हो डा डि डु डे डो

      योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थि

    • सिंह

      मा मि मू मे मो टा टी टु टे

      अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गर

    • कन्या

      टो प पी पु ष ण ठ पे मो

      प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ ।

    • तुला

      र री रु रे रो ता ती तू ते

      व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुँनेछ ।

    • वृश्चिक

      तो ना नी नू ने नो या यि यु

      सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुँनेछन् ।

    • धनु

      य यो भा भी भू ध फा ढ भे

      गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।