skip this
  • फिचर

    मार्सि चामलकाे विज्ञापनमा लागेकाे छ कांग्रेस : प्रम अाेलि

  • ८ साउन, काठमाडौं ।कांग्रेस विरूद्द पछिल्लाे समय निकै अाक्रमण रूपमा प्रस्तुत भएका प्रधानमन्त्री केपी शर्मा अाेलीले कांग्रेस एजेण्डाबिहीन बनेपछि अनेक खालका भ्रम फिजाउन लागिपरेकाे अाराेप लगाएका छन । मंगलबार पार्टी कार्यालयमा पत्रकारसँगकाे अन्तरक्रियामा अाेलीले कांग्रेस एजेण्डाबिहीन बनेपछि मार्सी चामलकाे विज्ञापनमा लागेकाे बताए । उनले चिकित्सक संघकाे  अान्दाेलन गलत रहेकाे भन्दै सेताे एप्राेन लगाएर अस्पतालमा हड्ताल गर्नु सर्वथा गलत रहेकाे बताए । डा केसि काे अनसन लाइ लिएर कांग्रेस अान्दाेलित हुनुले सरकार र कांग्रेस  बिच दुरि बढदै गएकाे  छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु