
दुर्गा प्रसाइ विरूद्द प्राज्ञिककाे अान्दाेलन


दुर्गा प्रसाईं द्वारा बाङ्लादेशमा डाक्टर पढ्नजाने सम्पुर्ण महिला विद्यार्थीहरुले अनैतिक क्रियाकलाप गरेर मात्र डाक्टर certificate प्राप्त गर्ने गर्दैछन् भन्ने अभिव्यक्ति को स्पस्टिकरण माग सहित र त्यसको विरुद्धमा विराेध कार्यक्रम रहेाकाे प्राज्ञिक विद्यार्थी परिषद नेपाल भरतपुर इकाइ समितिले जानकारी गराएकाे छ । कार्यक्रम साउन १० गते दिउँसाे ४ बजे CMC Colleg अगाढि रहेकाे प्राज्ञिक विद्यार्थी परिषद नेपाल चितवनका इकाइ समितिका अध्यक्ष प्रकाश शर्माले बताएका छन ।