
चितवनमा फटाहा नेता लार्इ क्रान्तिकारी ठाेक्ने


भरतपुर, चितवन
वैध्य माअाेवादी निकट अखिल (क्रान्तिकारी) चितवनले सरकारले जनताले पाउनु पर्ने राहातकाे काम केहि नगरेकाे बरू उल्टै दलाल हरूलाइ सहयाेग गर्ने गरेकाे अाराेप लगाएकाे छ । त्यस्तै शिक्षा क्षेत्रमा पनि त्यहि किसिकाे दलाली व्यवाहार प्रस्तुत गरेकाेमा अाक्राेश व्यक्त गरेकाे छ । अाज एक विज्ञप्ति मार्फत अखिल (क्रान्तिकारी) चितवनले केहि निजि प्रविधिक शैक्षिक संस्थाले केही दलाल प्रवित्तीका विधार्थी नेताकाे मिलेमताेमा विधार्थीकाे प्रमाण पत्र खाेस्ने , नाम निकालि दिन्छु भनि रकम असुल्ने गरेकाे प्रमाण पाएकाे हुँदा उक्त गतिविधी तत्काल राेक्न अखिल (क्रान्तिकारी) चितवन जिल्ला अध्ययक्ष कृषन सुनारले एक विज्ञप्ति मार्फत ध्यानर्कषण गराएका छन ।


