
अनिर्णयकाे बन्दी विरेन्द्र क्याम्पस


भरतपुर,चितवन
चितवनकाे एक मात्र अागींक क्याम्पस विरेन्द्र बहुमुखी क्याम्पस बिगत केही महिना यता लगातार तालाबन्दी तथा अान्दाेलन भइरहदा समेत क्याम्पस प्रशासन मुक दर्शक बनेकाे छ ।
चितवनकाे सर्वच्चाे र प्रतिषठित विरेन्द्र क्याम्पसमा सँधै जस्ताे अान्दाेलन भइरहेकाे छ । विभिन्न संगठन, विभिन्न संकायकाे विधार्थीहरूले विभिन्न माग राखी अान्दाेलन गर्नु अान्दाेलन पश्चात क्याम्पस प्रशासन मुकदर्शक बन्नुले क्याम्पस अनिर्णयकाे बन्दी हुन पुगेकाे छ ।यसले गर्दा विधनर्थीकाे फारम छुट्ने, विभिन्न कागजपत्र निकाल्न अाउँदा रित्ताे हात फर्किनु पर्ने जस्ता समस्या हरू सिर्जना भएका छन । केहि महिना अगी मात्र तालाबन्दी रहेकाे क्याम्पस पुन तालाबन्दी भएकाे छ । साविक माअाेवादी केन्द्र निकट अखिल (क्रान्तीकारी) ले विगत ६ दिन देखी तालाबन्दि गरेकाे छ । तालाबन्दी बारे बुज्दा अखिल (क्रान्तीकारी) विरेन्द्र बहुमुखी क्याम्पसका इकार्इ अध्यक्ष अंकित दवाडीले क्याम्पस प्रमुखकाे लाचारी पनले गर्दा अाँफु हरूले तालाबन्दी गर्न बाध्य भएकाे कुरा जानकारी गराउनु भयाे । तालाबन्दी बारे क्याम्पस प्रमुख गाेविन्द सापकाेटा सँग बुझदा सबै माग पुरा गरिदिने गरी अाफुँ हरू ताला खुलाउन निरन्तर वार्ता बसिरहेकाे कुरा जानकारी गराउनु भएकाे छ । अखिल (क्रान्तीकारी) विरेन्द्र बहुमुखी क्याम्पसका इकार्इले ८ बुंदे माग राखी तालाबन्दी गरेकाे हाे । माग हरू विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।


