
अटाे मजदुरकाे अाज यातयात बन्द , प्रहरीकाे स्कर्टिङमा गाडी चल्दै


भरतपुर,चितवन
अाटाे मजदुर हरूकाे संगठन अखिल नेपाल क्रान्तिकारी अटाे तथा इ रिक्सा मजदुर संगठन द्धारा गरिएकाे यातयात बन्दकाे प्रभाव परेकाे छ ,अन्य यातायातका सवारी सामान्य रूपमा चले पनि अाटाे तथा इ रिक्सा भने चलेका छैनन, अटाे मजदुरले बन्दलाइ सफल बनाउन विहान थानी चाेक , बसेनिमा सवारी साधन माथी ताेडफाेड गरी क्षती बनाएकाे स्थानियले बताएका छन । यता प्रहरीकाे कन्ट्राेल रूममा सम्पर्क गर्दा कुने बन्दकाे कार्यक्रम नरहेकाेले निर्बाद रूपमा सवारी साधन चलान अनुराेध गरेकाे छ ।


