
विप्लबकाे नाममा गैर विप्लबकाे चन्दा अातंक, विप्लब नेकपा चितवनकाे अापत्ती


भरतपुर,चितवन
विप्लब निकट नेकपाकाे नाममा चितवनमा चन्दा असुल्ने काम भइरहेकाेमा नेकपा विप्लब का चितवन सेक्रेटरी धुर्व खड्काले बताएका छन । सरकार सँग नजिक रहेका केही समुहले विप्लबकाे नाममा चन्दा असुल्ने काम गरिरहेकाे जानकारीमा अाएकाेले त्यस्ता समुह लाइ यथासिघ्र कारबाही गरिने बताउनु भएकाे छ । सामाजिक सन्जालमा एक पाेस्ट मार्फत उनले यस्ताे खुलासा गरेका छन ।

साथै विप्वब निकट युवा संगठन याेङ रेड फोर्स चितवनले पनी त्यस्ता बदमासहरूकाे खोजी कार्य भइरहेकाे र नेकपाको नाम बदनाम गर्ने त्यस्ता समुहकाे पहिचान पश्चात योङ्ग रेड फोर्स चितवनले कडा भन्दा कडा कार्वाही गर्ने योङ्ग रेड फोर्स चितवनका जिल्ला सचीव किरण सुनुवारले हामीलाइ बताएका छन ।