skip this
  • फिचर

    CTEVT काे प्रश्न पत्र बाहीरीयाे

  •  CTEVT  ले लिएको प्रमाण पत्र तथा डिप्लोमा तहको प्रवेश परिक्षामा धनगढीको पन्च्योदय परिक्षा केन्द्र बाट  CTEVT ले लिएको प्रमाण पत्र तथा डिप्लोमा तहको प्रवेश परिक्षामा धनगढीको पन्च्योदय परिक्षा  प्रश्न पत्र बाहिरिएको कुरा सार्वजनिक भएकाे छ । साउन १२ गते  लिएकाे परीक्षामा पन्च्योदय परिक्षा केन्द्रका कर्मचारीकाे  मिलेमताेमा अाफना अाफन्त, नातागाेताकाे नाम निकाल्न प्रश्न पत्र बाहिरिएकाे अखिल (क्रान्तीकारी) ले अाराेप लगाएकाे छ । उक्त कार्यमा सगलग्न लाइ कारवाही गर्न पनि माग गरेकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु