
मिलिजुली युवा क्लब कालिका ३ द्वारा सम्मान कार्यक्रम


मिलिजुली युवा क्लब कालिका३ द्वारा आयोजित बुढा मगर कप फुटबल प्रतियोगिता २०७३मा नगद सहयोग गर्नुहुने सिमलबस्तिका बिदेशबाट स्वदेश फर्किनु भएका सहयोगी दाताहरुलाई सम्मान गरिएकाे छ । बर्षेनी यसरीनै सम्मान कार्यक्रम गरिने नवराज घलानले जानकारी गराउनु भयाे ।
सम्मानित दाताहरु



१,रमेश घलान
२,देब कुमार घलान
३,गुन कुमार घलान
४,टेकनाथ वाईबा
५,लेखमान रुम्बा