skip this
  • चितवन विशेष

    युथ स्काड द्व्ररा साहाराको घर नामक संस्था लाई सहयोग प्रदान

  • युथ स्क्वाड नेपाल समाजसेवि र बिकासप्रेमि युवाहरूको समुह जस्ले सहाराको घरलाइ रोजाइमा पार्दै यस समुहले आफ्नो प्रथम कार्यक्रम गरेको हो। यस कार्यक्रममा युथ स्काडको सदस्यहरू सुबास सुवेदी,महेश सापकोटा, राजदीप ओझा, रबिन शर्मा, बिनायक खराल, प्रविन पौडेल, रजन खड्का, सबिन नेपाल र जिवन पाठकको सहभागिता थियो। यस कार्यक्रममा विश्व पुस्तक पसल, डाँफे कन्सल्टिङ प्रा लि, नेपा ट्राभल्स एण्ड टुर्स भरतपुर ,ह्वाइट हाउस इन्टिचुट, द जि यम् आइ इन्टिच्युट, फोनेट फोटोकपी र जोशि जुस यन्ड कफि कर्नरको को प्रमुख सहायता रहेको थियो।येसै सस्थाका  प्रतीनिधि राजदीप ओझाले जानकारी  गराउनु भयो  ।

    youth squad nepal ले गरेको  स्टेसनरि सामन बितरण कार्यक्रम साहाराको घरमा जहाँ १५ जना नानिहरु छन  जस्लाई १६ दर्जन कपि १५ वटा स्कुलले झोला केहि स्पोर्ट्स सामग्री बितरण गरियको थियो उक्त कार्‍यक्रम मा बिभिन्न सहयोगी संस्था ले सहयोग गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु