skip this
  • फिचर

    भारतको बाराणसीमा बस दुर्घटना ४० नेपाली तीर्थयात्री घाइते

  • २ भदौ, काठमाडौं । भारतको बाराणसीमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् ।
    प्रहरीका अनुसार सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए । चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।

    बसमा ४६ जना थिए । घाइतेहरुलाई दिनदयाल उपाध्याय अस्पताल भर्ना गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु