skip this
  • फिचर

    प्रकाण्ड लाई तीन दिन थुनामा राख्न अदालत को आदेश

  • ३ भदौ, काभ्रे । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

    काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु