
पुरक परिक्षाकाे सम्बन्धमा अायाे नयाँ नियम , एउटामा मात्र D अथवा E अाए परिक्षा दिन पाउने


उच्च माविकाे पछिल्लाे सुचना अनुसार अब कक्षा ११ र १२अ काे परिक्षामा कुनै एक विषयमा D र E अाए पनि पुरक परिक्षा दिन पाउने व्यावस्था गरिएकाे जानकारी अाएकाे छ । अन्यमा D पल्स भन्दा माथी र एउटामा D अथवा E अाएमा पनि पुरक परिक्षा दिन पाउने नँया नियम अाएकाे हाे ।