skip this
  • चितवन विशेष

    बिप्लप निकट नेकपा द्वरा सँगठन बिस्तार लाई तिब्रता, गाँउ गाँउमा पुत्ला दहन (भिडियाे सहित)

  • चितवन

    नेपाल कम्युनिस्ट पार्टी चितवनले  ४ महिने संगठन सुदृढ र बिस्तार अभियानलाई तिब्रता दिएको छ ! नेपाल कम्युनिस्ट पार्टी चितवन ले आज चितवन भरी ठाउँ ठाउँमा कोणसभा गरि संगठन सुदृढ र बिस्तार अभियानको उत्घाट्न गरेको हो !

    ईलाका इन्चार्ज बुद्धि चौधरी किरण लगायत सबै नेताकार्यकर्ता जनसमुदायको उपस्थिति रहेको उक्त कार्यक्रम मा  । नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रन्ती जिन्दावाद ! बैज्ञानिक समाजवाद स्थापना गरौं ! प्रकाण्ड लगायत नेताकार्यकर्ता रिहा गर ! देशद्रोही दलाल भ्रष्ट सुराकीहरु होशियार ! जस्ता नारा लगायका थिय जस्मा योङ्ग रेड फोर्स चितवनका सचिव किरणले सम्बोधन गर्दै राष्ट्रिय  जनताको हकाधिकारको लागि सैन बने र दलाल र राष्ट्रघात कालो बेबस्थाको सफयाको लागि अगाडी बद्न सम्पुर्ण राष्ट्रवादी शक्ति एकहुन जरुरी रहेयको बताउनु भयो । साथै कार्यक्रममा सरकारकाे विराेध स्वरूप पुत्ला पनि जलाएकाे योङ्ग रेड फोर्स चितवन जिल्ला सचीव किरण ले बताउनुभयो । साथै बलात्कारको घटनाको पनि घोर बिरोध सहित योङ्ग रेड फोर्सले दोसिलाई खोजीखोजी कार्वाही गर्ने कुरा पनि जानकारी गराउनु भएकाे छ ।

    पुत्ला दहनकाे भिडियाे

     

     

    https://www.facebook.com/messages/t/kiran.sunar.7946?fb_dtsg_ag=AdwepIRzkyngiNgD7jRBB5L3QmbCmdUZ-d20HLSHAy0iQg%3AAdw8vvyF5Y7-5JUlgRJeh8KLefnm5H4lQniprED2BIozhg

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु