
The Next एजुकेसन कन्सल्टेन्सी द्वारा मोटिभेसनल कार्यक्रम को आयोजना


भदौ १५ :भरतपुर
जायश्वर आचार्य
चितवन को नारायणगढ मा अवस्थित The next education consultancy chitawan ले सेमिनारको आयोजना गरेको छ।



२०७५/०५ महिना १५ गते शुक्रबार का दिन Hotel star banquet मा motivational कार्यक्रमको आयोजना The next education consultancy नारायणगढले गरेको हो। सबै युवाहरुलाई र सबै व्यक्तिहरुलाई motivation गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सुस्मिता भुजेलले जानकारी दिनुभयो। यस कन्सल्टेन्सीले मुख्यतः अस्ट्रेलिया र न्युजिल्यान्ड जान चाहने विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको छ।
यस कार्यक्रममा प्रमुख वक्ताको रुपमा शौनक भट्टको उपस्थिति रहेको र यस कार्यक्रममा करिब ५०० जना सहभागी भएका थिए।