
शारदानगर १९ स्थित सहिद स्मारक कलेजमा वृक्ष राेपण


लियाे कल्ब अफ बालकुमारी, चितवन ग्रीन लायन्स कल्ब र चितवन ग्रिन लायन्स क्लबकाे संयुक्त रूपमा १११ वटा विभिन्न थरीका विरूवाकाे शारदानगर १९ स्थित सहिद स्मारक कलेजमा वृक्ष राेपण गरेकाे छ । कार्यक्रमकाे अध्यक्षतामा सन्देश भन्डारी अध्यक्ष चितवन ग्रिन लायन्स क्लब, चन्दा सुवेदी लियाे कल्ब अफ बालकुमारी र लियाे विज्ञान पाैडेल डिस्ट्रिक डाइरेक्टर ३२५ बि टु नेपाल रहेका थिए ।
कार्यक्रमकाे तस्विरहरू





