
खुशीकाे खबर प्लस २ फेल भए पनि Diploma पढन पार्इने


भरतपुर, चितवन
भरतपुर २ क्षेत्रपुरमा रहेकाे फाेर्ब्स कलेजमा प्लस २ फेल भए पनि BHM र BCS मा Diploma पढन पाइने भएकाे छ ।



कक्षा १२ काे परिक्षामा डी र इ ग्रेड ल्याउने विधार्थीलार्इ पनि BHM र BCS मा Diploma पढन पाउने कुरा कलेजका प्रिन्सिपल दिपक गाैतमले जानकारी गराएका छन । +2 मा Grade D+ आएकाले पनि BHM र BCS पढ्न पाउने उहाँले दाेर्याउनु भयाे ।
* SEE मा C, D र E GRADE साथै +2 मा कम GRADE आएकाले पनि Diploma in Hotel Management र Culinary Arts पढ्न पाउने।
* ६ महिना पछि Paid Internship मा बिदेश पठाइने पनि उहाँले जानकारी गराउनु भएकाे छ ।
Forbes College Announces Admission Open in
✅ Bachelor in Hospitality Management (BHM)
✅ Bachelor in Computer Science (BCS)[Network Technology and Cyber Security]
✅ Diploma in Hotel Management (DHM)
✅ Diploma in Culinary Arts(DCA)…
✅ +2 मा Grade D+ आएकाले पनि BHM र BCS पढ्न पाउने।
* SEE मा C, D र E GRADE साथै +2 मा कम GRADE आएकाले पनि Diploma in Hotel Management र Culinary Arts पढ्न पाउने।
* ६ महिना पछि Paid Internship मा बिदेश पठाइने।
थप जानकारीको लागि
Forbes College
Bharatpur-2. Kshetrapur, Jalma hall square. Chitwan
Phone: 056-527767/ 9855027768/ 9855062318

त्रिभुवन विश्वविधालय तथा अन्य नेपालका विश्वविधालयकाे BCS मा अध्ययन गर्न सी ग्रेड अनिवार्य सर्त लगाए पनि स्वीजरल्याणडकाे विश्वविधालय बाट मान्यता प्राप्त यस कलेजमा BHM र BCS मा Diploma पढन पाइने भएकाे छ । फाेर्ब्स कलेजकाे अाफनै खालकाे विशेषता रहेकाेले एक पटक फाेर्ब्स कलेज भिजिट गर्नकाे निमित्त प्रिन्सिपल दिपक गाैतमले अनुराेध पनि गर्नु भएका छ ।
Hurry Up!! Hurry Up!! Hurry Up!!
Admission open for the 2nd Batch in BHM & BCS(IT) with limited seats.
“your dedication, our Journey”
