
चितवनमा सर्वहारा नेताकाे गर्जन, चाेक चाेकमा काेण सभा (भिडियाे सहित) सबैले एक पटक हेर्ने पर्ने


बैध्य नेतुत्वकाे नेकपा क्रान्तीकारी माअाेवादी पार्टीकाे वैधानिक माेर्चा देश भक्त गणतान्त्रिक माेर्चाले अाेलि सरकारकाे बेतिथीकाे विरूद्द चितवनमा ठाँउ ठाँउमा काेण सभा सम्पन्न गरेकाे छ । काेण सभा लाइ चितवनका माअाेवादीका नेता घननाथ सापकाेटा ले संम्वाेधन गरेका हुन । उनले सरकारकाे चर्काे अालाेचना गरेका छन उनले विप्लब नेकपाका प्रवक्ता खड्का बाहादुर विश्वकर्मा लाइ गिरफतार प्रति पनि सरकार उल्टाे बाटाेमा गएकाे भन्दै कटाक्ष गरेका थिए । निडर स्वाभावकाे घननाथ सापकाेटा चितवनका सर्वहारा नेताकाे रूपमा चिनिने परिचित पात्र हुन । हेर्नुस भिडियाे ।
आज दोर्सो दिन को कायक्रम महँगि र दण्डहीनता को विरुद्ध मंगलपुर मा ।



Publicado por Akhil Krantikari Sohs en Domingo, 12 de agosto de 2018
Publicado por Akhil Krantikari Sohs en Domingo, 12 de agosto de 2018
आज दोर्सो दिन को कायक्रम महँगि र दण्डहीनता को विरुद्ध मंगलपुर मा ।
Publicado por Akhil Krantikari Sohs en Sábado, 11 de agosto de 2018