
विराटनगर महानगरमा बम विस्पाेटकाे मेयर रेनु दाहाल द्धारा विराेध


मेयर रेनु दाहालज्यू व्दारा बिराटनगर महानगरपालिकाको दुखद घटना प्रति भरतपुर महानगरपालिकाको तर्फ बाट घटनाको भर्त्सना गरिएकाे छ । उक्त कायरतापुर्ण कार्य बाट विचलित नहुन समेत मेयर रेनु दाहालले अाग्रह गरेकी छन ।
विज्ञप्तिकाे पुर्ण पाठ


