
विप्लब निकट नेकपाका चितवन सेक्रेटरी पक्राउ


भर्खरै प्राप्त समाचार अनुसार विप्लब निकट नेकपाका चितवन सेक्रेटरी पक्राउ परेका छन । अाज मध्यान्न १२ बजे चितवन चेतनाभिलेजबाट पश्चिम ताम्सालिङ ब्युरो सदस्य तथा चितवनजिल्ला सेक्रेटरी धुर्व खड्का, युवा स्थानीय कार्यकर्ता राम सेढाई र सर्वसाधारण नवराजलाई गिरफ्तार गरेकाे प्रहरीले जनाएकाे छ । थप विवरण भने अाउन वाँकी रहेकाे बुझीएकाे छ । पक्राउ परेका कुरा उक्त पार्टिकाे जबस माेर्चाका इन्चार्ज राजकुमार तिमिल्सिनाले जानकारी गराएका छन ।


