
साइबर क्राइम नियन्त्रणकाे निशुल्क सेमिनार गर्दै फाेर्ब्स कलेज


समाजमा बढ्दै गएकाे साइबर अपराधलाइ न्युनिकरण गरी एउटा सुरक्षित डिजिटल समाज निर्माण गर्नकाे निमित्त फाेर्ब्स कलेजमा BCS [Network Technology And Cyber-security ] मा अध्ययनरत विधार्थीहरूकाे CCSA Club ” Cyber Crime , Security, And Awareness – 2075 ” शिर्षकमा यही मिति २०७५ साउन २२ गते शुक्रबार विहान ११ बजे देखी फाेर्ब्स कलेजकाे परिसरमा कार्यक्रम अायाेजना हुन गइरहेकाे हुँदा सम्पुर्ण कक्षा १२ पास गरेर बसेका विधार्थीहरूलार्इ निमन्त्रणा गरिएका कुरा IT विभाग प्रमुख सुलभ अधिकारीले जानकारी गराउनु भएकाे छ । साथै IT तथा BHM विषयमा पढ्न इच्छुक विधार्थीहरूलार्इ ध्यानमा राखी Carrier Counselling काे कार्यक्रम पनि साेहि अवसरमा गरिने कलेजमा पिन्सिपल दिपक गाैतमले जानकारी गराउनु भयाे ।
चितवनमा अन्तराष्ट्रिय स्तरकाे शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्वकृति प्राप्त गरी युरेका विश्वविधालय ,स्वीजरल्याण्ड बाट सम्बन्धन लिइ BHM तथा BCS (IT) कार्यक्रम फाेर्ब्स कलेजले संन्चालन गरी रहेकाे छ । साे कलेजले कक्षा १२ मा डी प्लस अाएका विधार्थीहरू ले समेत भर्ना हुन पाउने गरी भर्ना खाेलिरहेकाे जानकारी कलेजका स प्रचार्य हरी शरण पाठकले जानकारी दिनु भयाे ।


