
नयाँ शक्तिकाे विधार्थीकाे तिन नम्बर प्रदेशमा पाैडेल


नयाँ शक्ति विधार्थी युनियनकाे असाेजमा २०-२१ गते हुने बिधान सम्मेलन लाई सफल बनाउन अर्थिक समिति तथा संगठन निर्माण लाई आक्रमक रुपमा अगाडि बढाउन ( कलेज कलेजमा नयॉ शक्ति बिधार्थिको समस्यामा नयॉ शक्ति ) भन्ने नाराका साथ सबै नेता सबै कलेज कलेज पुग्न ३ नं प्रदेसमा प्रभावशालि भुमिका निर्माण गरि शसक्त रुपमा संगठन लाई गति दिनको लागि बिनोद पौडेल र ईन्द् सिलबाल लाई प्रदेस न ३ काे सइन्चार्ज काे जिम्वेवारी दिइउकाे छ ।