skip this
  • चितवन विशेष

    सप्तगण्डकी सम्पर्क मन्चको सयुक्त आयोजनामा `तिज विशेष कार्यक्रम सम्पन्न

  • माडी-सप्तगण्डकी सम्पर्क मन्च र गोर्खा सप्तगण्डकी सम्पर्क मन्चको सयुक्त आयोजनामा `तिज विशेष कार्यक्रम सम्पन्न भएकाे छ । ´ कार्यक्रमका  प्रमुख अतिथी  क्याम्पस प्रमुख खेमनारायण सापकोटा रहनु भएकाे थियाे भन्ने विशिष्ट अथिती  गाेर्खाका प्रध्यापक तथा सप्तगण्डकी क्याम्पसका साहायक क्याम्पस प्रमुख टिकाराम देवकोटा र गोर्खा सप्तग्ण्डकिका अध्यक्ष श्री कृष्ण दवाडिको अध्यक्षतामा  सम्पन्न भयको छ ! क्रार्यक्रमका अतिथिहरूमा ने.बि. संघ सप्तगण्डकिका सभापती राजेश भुषाल ,पुर्व माओवादी निकट  संगठन अनेरास्ववियु (क्रान्तिकारि) सप्तगण्डकिका सह-इन्जार्च लक्सन पौडेल ,नेकपा बिप्लब निकट अखिल (क्रान्तिकारि) सप्तगन्डकीका अध्यक्ष सुदिप पौडेल त्यस्तै गरी माओवादी वैध्य निकट अखिल (क्रान्तिकारी ) सप्तगण्डकीका अध्यक्ष संतोष मिश्रको उपस्थिती रहेकाे थियाे  ! स्थानिय कलाकारको बेजोड प्रस्तुती सहित गोर्खा-सप्तगण्डकि सम्पर्क मन्चका सल्लाहकार प्रकाश देवकोटा र माडी-सप्तगण्डकी सम्पर्क मन्चका सल्लाहाकार समीर सुबेदीले तीजको शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु