
सुदुर पश्चिम्मेली विद्यार्थी लार्इ खुशिकाे खवर सम्पर्क समाज चितवन गठन हुने


सुदुर पश्चिम् विद्यार्थी सम्पर्क समाज चितवन केहि बर्ष अगाडी गठन भएको र केही समय काम गरेको र विविध कारण बस बैठक बस्न नसकियको ले अब लगतै सुदुर पश्चिम् विद्यार्थी सम्पर्क समाज चितवन लाई फेरि नयाँ ढाचा ले क्रियासिल गर्ने सुदुर पश्चिम् विद्यार्थी सम्पर्क समाज चितवनका संयोजक सि पि न्यौपाने ले इडि चितवन लाई जानकारी दिनु भयो र चितवन भरि सुदुर पश्चिम् बाट आफ्नो उज्ज्वल भबिस्य बोकेर पढ्न आयका विद्यार्थी हरु संघ बसेर सल्लाह गर्ने समेत जानकारी दिनु भयो । उहाँ ले भन्नू भयो कि यो सस्था ले सुदुर पश्चिम् बाट चितवन पढ्न आयका विद्यार्थी हरुलाइ समेत टेवा पुग्ने समेत जानकारी दिनु भयो । उहाँ ले भन्नू भयो कि आफू एस सस्था लाई अगाडी बडाउन दिन रात हिड्नु भयको समेत बताउनु भयो ।