skip this
  • चितवन विशेष

    अाज : World cleanup day

  • शुक्रराज आचार्य
    भाद्र ३० गते
    World cleanup day,15 sept अभियानमा ऐक्यबद्धता जनाउदै ब्राह्मण समाज नेपालले भाद्र महिना भरी चितवन का विभिन्न स्थानहरु सरसफाइ गर्ने क्रममा आज लायन्स चाेक देखि केन्द्रय बस टर्मिनल सम्मको सडक सरसफाइ गरेका छन् । ससस्त्र प्रहरी, स्थानियबासी, टोलसुधार समिती तथा सरसफाइ अभियान्ताहरु को बाक्लो उपस्तिथिका साथ आजको कार्यक्रम समापन गरिएको छ। sept 15 अर्थात अाज विश्व सरसफाइ दिवस बिस्वभरका १५० रास्ट्रमा एकैसाथ सरसफाइ हुँदै छ। साथै कार्यक्रममा सहभागी हरूले  आफ्नो वरपर सरसफाइ गरेर यो अभियानलाइ सफल बनाइदिनु हुन अनुरोध गरेका छन ।
    तस्विर हरू 

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु