skip this
  • फिचर

    केपि वलिकाे ट्याटु खाेप्ने काे हुन यि युवा ?

  • ध्रब बर्तौला सुदिन  साविक अखिल चितवनका सचिवालय सद्दस्य हुन । उनले विधालय तहमा नै अाफ्नाे राजनितिक जिवन यात्रा शुरू गरका थिए । जसले केपि वली युग पुरूष रहेका भन्दै अाफ्नाे शरिरमा उनकाे ट्याटु खाेपेका छन । उनि सँग गरिएकाे छाेटाे संवाद यहाँ प्रस्तुत गरिएकाे छ ।

    तपाँइले केपि वलिकाे ट्याटु खाेप्नु भएकाे छ । केपि वलिकै ट्याटु राख्नुकाे कारण के छ ?

    अादरणीय केपि वलि मेराे प्रेरणाकाे स्राेत पनि हुनुहुन्छ उहाँ लामाे समय सम्म साविक एमालेकाे स्थायी कमिटी सद्दस्य ,हाल नेकपाकाे अध्यक्ष र प्रधान मन्त्री पनी हुनुहुन्छ र उहाँ मेराे मात्र नभइ कराैंडाै जनताका अाशा र भराेशाका केन्द्र हुन भएकाे छ  । जब जब याे देशमा संकटकाे स्थिति पैदा भए तब तब उँहा कुनै पनि कुरामा नडगमगाइ प्रस्ट सँग अाम जनताले बुझ्ने भाषामा रास्ट्रियताकाे पक्षमा बाल्दै अाउनु भएकाे छ ।चाहे सरकारमा बस्दा हाेस चाहे सरकार भन्दा बाहिर बस्दा हाे उहाँले  सदैब नेपाल र नेपाली कसैकाे सामु झुक्देन भन्ने गतिलाे प्रमाण पेश गर्नु भएकाे छ । केपि वलिले नँया सकंल्प पनि लिनु भएकाे छ नेपाल लार्इ समाजवादकाे दिशामा अगि बढाउने उद्घाेष गर्नु भएकाे यसकारणले अब साना तिर कुरामा अलमल हुने भन्दा पनि विना शर्त केपि वलि लार्इ समर्थन गर्नु पर्छ र गर्ने छु भन्दै उहाँकाे समर्थनमा याे ट्याटु खाेपेकाे हुँ ।

    नेपालमा धेरै युवाहरूले अन्तरास्ट्रिय नेता हरू चे , माअाे, स्टालिन जस्ता व्यक्ति हरूकाे ट्याटु खाेप्ने गरेकाे त सुनिएकाे हाे तर नेपाली नेता हरूकाे कै कसैले ट्याटु खापेका छैनन् । तपार्इले नेपाली नेताकै खाेप्नुकाे कारण के हाे ?

    तपार्इकाे प्रश्नमा वास्तविकता छ , साचै नेपालमा अन्तरास्ट्रिय नेताहरूकाे मात्र ट्याटु बनाउने गरिन्छ त्यसलार्इ म गलत त भन्दिन तर नेपालमा अन्तरास्ट्रिय नेता बराबरका याेगदान गरेका नेता हरू छन जसले नेपालकाे राजनितिमा नयाँ माेड  सिर्जना  गरेका छन । जसले नेपालकाे राजनितिमा अामुल परिवर्तन गरी राज्य व्यवस्था बदल्न महत्व पुर्ण याेगदान गरेका छन । यसकारणले पनि ति नेता हरूकाे सम्मानमा केहि न केहि गर्नु पर्छ भन्ने लागेर मैले याे ट्याटु तयार गरेकाे हाे । केपि वलिकै ट्याटु खाेप्नुकाे कारण चाँही उहाँकाे झापा विद्राेह देखी १४ वर्ष लामाे जेल जिवन सँगै उहाँकाे पछ्ल्लाे रास्ट्रियताकाे सवालका लिएकाे अडानका कारण उहाँकाे सम्मानमा याे ट्याटु खाेपेकाे हुँ ।

    केपि अाेलि रास्ट्रिवादी नेता हुन कि वामपन्थि नेता  । तपाँर्इकाे  विचारमा के लाग्छ ?

    केपि अाेलि काे बारेमा अाम जनता र बुद्धिजिवि वर्ग हरूकाे अा अाफ्ने तर्क छ । सामान्य जनताकाे बुझाइमा केपि अाेलि रास्ट्रवादि नेता हुन किनकि उनले रास्ट्रियताकाे सवालमा एयटा अाफ्नै खालकाे परिभाषा बनाएका छन । नाकाबन्दिकाे सवालमा हाेस वा अन्य  सवालमा उनकाे अाफ्ने खालका धाराणा छ । यसकारण उनलाइ जनताले एक रास्ट्रवादि नेताकाे रूपमा लिने गरेक छन । तर बुद्धिजिविकाे अाफ्ने तर्क छ । अाफ्नाे राजनितिक भविष्य उनले झापा  विद्राेह मार्फत देखे । पन्चायतकाे समयमा विचल्लित नभइ कठाेर र लामाे जेल जिवन यापन गरे यसकारण केपि अाेली बुद्धजिविकाे नजरमा एक वामपन्थि नेता हुन ।

    याे ट्याटु स्वंयम केपि वलि लार्इ देखाउनु भएकाे छ ?

    याे ट्याटु खासमा मैले केपि वलि लार्इ देखाउन र  उहाँ लार्इ खुशी बनाउन पनि याे ट्याटु बानएकाे हैन । उहाँले राजनितिमा गर्नु भएकाे याेगदान , त्याग बाट अति प्रभावित भएर उहाँकाे सम्मान मैले याे ट्याटु खाेपेकाे हाे र म अाँफै पनि वामपन्थी  विधार्थी  अान्दाेलनमा सक्रिय रहेकाे कारण ट्याटु सँगै कम्युिनस्ट पार्टिकाे झण्डा र नेकपाकाे चुनाव चिन्ह सहित ट्याटु खाेपेकाे हाे । पछिल्लाे दिन हरूमा  अन्य कम्युनिस्ट अादर्शका नेताहरूकाे पनि ट्याटु खाेप्दै जाने छु ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु