
विप्लव नेकपाकाे स्वामीटार मा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


अाज १२ गतेका विप्लव नेत्रित्व नेकपाकाे ४ महिने जनजागरण सङ्घठन सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम शिलशिलामा पार्टिकाे जनवर्गीय सङ्घठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घकाे चितवन जिल्ला समितिकाे अयाेजनामा चितवनको विकट क्षेत्र राप्ति नगरपालिकाकाे वडा नम्बर १० अवस्थित स्वामीटार मा १ दिने निशुल्का स्वास्थ शिविर सम्पन्न गरेकाे छ । स्वास्थय शिविरमा करिव २०० जनाकाे स्वास्थ् परिक्षण गरिएकाे नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनका अध्यक्ष भिम तमाङले जानकारी गराएका छन । अध्यक्ष तमाङले पाटीका जिम्मेवार व्यक्ति हरू,महासङ्घका सम्पुर्ण स्वास्थ्यकर्मी , वरिष्ठ चिकित्सक ,स्थनिय पाटीका शुभचिन्तक शुभेच्छुकहरु,अौषधिकाे व्यावस्थापन गराउनुहुने क्लिनिक नेपाल मेघाैलि चितवनलाई धन्यवाद ज्ञ्यापन गर्नु भएकाे छ ।


