
भरतपुरमा २१ फिटे कल्पनेश्वर भगवान शिवकाे मुर्ती निर्माण हुने


भरतपुर स्थित वडा नं. १२ केन्र्दिय कार्यलय रहेके शव्द चिन्तन संघकाे अायेजनामा २१ फिटे कल्पनेश्वर भगवान शिवकाे मुर्ती निर्माणकाे निम्ती वृहत श्रीमद् भागवत महापुराणके अयेजना हुदैँ छ ।
महापुरणमा नेपालकै प्रखर युवा वाचक श्री कृष्ण जि महाराज मुखार बिन्दुबाट कथा बाचन र विभिन्न विध्दानहरूके शुभ अर्शिवचन साथै नेपालकै चर्चित कलाकार हरूके साथमा बेजेड देवलिला झाकी सहितके संगितमय कथा प्रवचन हुने कुरा शव्द चिन्तन संघका उपाध्यक्ष केइरालाले जानकारी गराउनु भएके छ ।
शव्द चिन्तन संघके भरतपुर वडा नं. १२ मा रहेके करीब डेढ विगाह जग्गामा २१ फिटे कल्पनेश्वर भगवान शिवके मुर्ती निर्माण देखि २० हजार ताल देखी देबघाट सम्मके जगंल छेउमा भित्री पैदल सडक निर्माण गरी धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्ने येजना समेत रहके कल्बका अध्यक्ष वरूण सिग्देलले बताउनु भएके छ । भरतपुरके जंगल छेउके सहि सदुपयेग गरी दिव्य धाम निर्माण गर्ने महान येजना रहेके ले सम्पुर्णमा सहयेग के लागी अनुरेध गर्नु भएके छ । साथै वृहत श्रीमद् भागवत महापुराणके अयेजना हुदैँ छ उक्त महापुराणमा तन मन धन ले सहयेग गर्न समेत अपिल गर्नु भएके छ ।


