skip this
  • खेल

    कैलाश जुनियर कप फुटबल प्रतियोगितामा कैलाश युथ क्लबको शानदार जित

  • असोज १३: भरतपुर

    जायश्वर आचार्य

    भरतपुर महानगरपालिका वडा नं ११ कैलशेश्वर टोल मा रहेको कैलाश युथ क्लबद्वारा दशै विशेष कार्यक्रमको रुपमा आयोजित कैलाश जुनियर कप (-१६)२०७५ फुटबल प्रतियोगितामा कैलाश युथ क्लबले केभी लाइन क्लब लाई २-० गोलअन्तरले हराएको छ।

    कैलाश युथ क्लब को खेल मैदानमा भएको खेलमा कैलाश युथ क्लब का जर्सी नं ७ का खेलाडी राजकुमार मानन्धर र जर्सी नं ८ का खेलाडी आशिष परियारले समान १ -१ गोल गरेका थिए।

    उक्त फुटबल प्रतियोगितालाई कैलाशेश्वर टोल विकास समितिले सहयोग गरेको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु