
कक्षा १० को नतिजा आज, नतिजा हेर्न यँहा क्लिक गर्नुहाेस


कक्षा १० को नतिजा आज
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को पूरक परीक्षाको नतिजा आज सार्बजनिक गर्ने भएको छ । पूरक परीक्षा यहि श्रावण २३ देखि भाद्र २ गते सम्म संचालन भएको थियो ।
नतिजा कसरी हेर्ने ?
आफ्नो मोबाईल को म्यासेज बक्समा गइ SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर वृद्धि (मौका) परीक्षाको नतिजा हेर्न सकिन्छ ।



उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने SEE 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।
http://www.neb.gov.np/results