skip this
  • चितवन विशेष

    वालकुमारीमा नेकपा विधार्थीकाे सयुक्त कार्यक्रम

  • भरतपुरस्थित बालकुमारी कलेज मा सबिक माओवादि निकट अखिल (क्रान्तिकारी)  र सबिक एमाले निकट अनेरास्ववियु को सयुक्त कार्यक्रम भएको छ । पार्टी एकता को सन्देश दिन को लागि सयुक्त कार्यक्रम भएको अखिल क्रान्तिकारी का अध्यक्ष रिदम बाबु पौडेल ले जानकारी गरएका छन । कार्यक्राम को प्रमुख अतिथीमा प्रदेश सांस्सद तथा नेकपा का वरिष्ठ नेता घनश्याम दाहाल ‘अभिनाश’  रहनु भएकाे थियाे ।
    विशिष्ट अतिथीमा क्याम्पु प्रमुख शिव प्रसाद पाेडेल रहनु भएकाे थियाे । अतिथिकाे रूपमा नेकपा  नेता हरू इन्द्रजित परियार, तेजेन्द्र खड्का अखिल (क्रान्तीकारी) का पुर्व अध्यक्ष तथा युवा नेता  दिलिप पाेडेल विधार्थी नेताहरू क्रान्तिकारीका केन्द्रिय सद्दस्य सुरज सिंह ठकुरी, अशाेक देबकाेटा , मुना काप्रि  तथा  अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका जिल्ला अध्यक्ष बसन्त अाचार्य ,र धिपन भन्डारी तथा अखिल क्रान्तीकारीका भरतपुर इन्चार्ज दुर्लभ शाही लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
    कार्यक्रमका अध्यक्षता अनेरास्ववियुका बालकुमारी इकाइ अध्यक्ष अमित अाचार्य रहनु भएकाे थियाे । पार्टी एकताकाे सन्देश दिनकाे निमित्त कार्यक्रमकाे अायाेजना गरिएकाे कार्यक्रमका संन्चालक तथा  अखिल (क्रान्तिकारी) वालकुमारी इकाइ अध्यक्ष रिदम वावु पाेडेल ले जानकारी गराउनु भयाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु