skip this
  • चितवन विशेष

    विधार्थी नेताले आफ्नो जन्मदिन मानव आश्रम मनाए

  • अनेरास्ववियु CTEVT राष्ट्रिय कमिटी  सदस्य तथा सुदुर पश्चिम् विद्यार्थी सम्पर्क समाज चितवनका संयोजन सि पि न्यौपाने ले आफ्नो जन्मदिन मानव सेवा आश्रम मा मनाउनु भयको छ । अाफ्नो २५ अौं जन्म उत्सव मानवसेवा अाश्रमामा मनाउनु भएको हो ,उहाले भरतपुर महानगरपालिका मा रहेको मानवसेवा अाश्रममा रहेका करिब ५० जना बृद्ध बृध्दा तथा मानसिक सन्तुलन गुमाउनका साथै अाफ्नो घरपरिवार नै नभएर अाश्रममा शरण लिरहेका ब्यक्तिहरुलाई नास्ता स्वरुप फलफुल बितरण गर्नुभएको थियोे । पछिल्लो समयमा ठुल ठुला होटल तथा रेष्टुरेन्टमा जन्मउत्सब मनाईरहेको परिपेक्षमा एउटा समाजसेवी मन भएका ब्यक्ति ले भने अाफ्नो खाजा खर्च बचाएर मानवेवा अाश्रममा रहेका साहारा बिहिन ब्यक्तिहरु लाई दिउँसोको  खाजा स्वरुप फलफुल बितरण गरेर अाफ्नो जन्मउत्सब मनाएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु