
अनेरास्ववियु खैरहनी नगर कमिटीद्वारा चियापान कार्यक्रम सम्पन्न


अनेरास्ववियु खैरहनी नगर कमिटीद्वारा आयोजना भएको दशै,तिहार,छठको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम अनेरास्ववियु खैरहनीका संयोजक सरोज घतानीको अध्यक्षतामा सम्पन्न भएकाे छ । उक्त पार्टीका पुर्ब जिल्ला अध्यक्ष आदरणीय जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बार एसोसिएसनका अध्यक्ष कमल पाठक, खैरहनी नगरपालिकाकि उप-मेयर सुनिता थपलिया, अनेरास्ववियु जिल्लाका संयोजक धिपन भण्डारिको बिशिष्ठ अतिथी रहनु भएको थियो।
अतिथिहरु प्रताप डल्लाकोटी , स्वरुप सुयाल, सुबास सुवेदी, मेन्सिस भेट्वाल,प्रबेश पठाक पनि रहनु भएकाे थियाे ।


