skip this
  • चितवन विशेष

    स्वर्गीय शंकर भण्डारी (समीर) र सितल बोहरा को सम्झनामा रक्तदान कार्यक्रम

  • भरतपुर महानगरपालिका वडा नं ११ स्थित जखडीमाई राष्ट्रिय प्राथमिक विद्यालय मा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
    वडा नं ११ का युवा नेता द्वय स्वर्गीय शंकर भण्डारी (समीर) र स्वर्गीय सितल बोहराको प्रथम स्मृति दिवस को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।उक्त कार्यक्रम मा ३३ जना व्यक्ति हरुले रक्तदान गरेका थिए।कार्यक्रम मा वडा नं ११ का जनताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
    सहभागी अधिकांश व्यक्तिहरू ले सदैव स्वर्गीय युवा नेता स्वर्गीय शंकर भण्डारी र स्वर्गीय सितल बोहरा ले देखाउनु भएको बाटोमा अगाडि बढ्ने बताएका थिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु