skip this
  • चितवन विशेष

    भागवत गिता तथा आध्यात्मिक पुस्तक बितरण कार्यक्रम सम्पन्न

  • आज मोक्षदा एकादशी तथा श्रीमद भगवद गीता जयन्तिको अबसरमा सपोर्ट ,एन,केयर पुनस्थापना केन्द्र ,र न पा -९मा २० थान भागवत गिता तथा आध्यात्मिक पुस्तक बितरण गरिएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ चितवनको सचिब माधव हरिनाम दास प्रभुजी , गिता प्रचारक शोभाखर अधिकारी , रन्तिदेब दास , दिपेन्द्र प्रभुजी लगाएतको केन्द्रमा  उपस्थिती थियो केन्द्रका तर्फबाट प्रोग्राम कोअडिनेटर सुरेन्द्र गुरुङले सो पुस्तक ग्रहण गर्नु भएको थियो । केन्द्रमा ४०-५० जना पुनःस्थापनाको लागि अभ्यासमा रहेका सहभागी थिये ।पुस्तक सौजन्य पुरानो मेडिकल कलेजका युरोलोजिस्ट डा सुदिप केसिले गर्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु