skip this
  • चितवन विशेष

    भ्याली स्टेट कलेजमा सेयर बजार सम्बन्धी तालिम

  • पौष ६, शुक्रबार, चितवन

    चितवन स्थित भ्याली स्टेट कलेज मा सेयर बजार सम्बन्धी तालिम सम्पन्न भएको छ।कलेज मा अध्यनरत BBA का विद्यार्थीहरु का लागि उक्त कार्यक्रम को आयोजना गरिएको हो।
    स्टक ब्रोकर नं २९ चितवन का प्रतिनिधि कौशल श्रेष्ठ को मुख्य प्रस्तुति रहेको कार्यक्रम मा कलेज का निर्देशक बाबुराम खनाल ले सहजीकरण गर्नुभएको थियो।

    विद्यार्थी हरुका लागि उक्त सेयर बजार सम्बन्धी तालिम अत्यन्तै ज्ञानवर्दक तथा उपयोगी रहेको थियो।कलेज का प्रिन्सिपल जमुना श्रेष्ठ का अनुसार “यस्तो प्रकारको उपयोगी कार्यक्रम ले विद्यार्थी हरुलाई बिजनेस मार्केटको बारेमा अवगत गराउँछ।र पढ्दा पढ्दै पनि केही आय आर्जन गर्न सिकाउँछ।“

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु