skip this
  • चितवन विशेष

    १८ वर्सिय चौधरीकाे ट्रककाे ठक्कर द्धारा भरतपुर घरेलु अगाडी मृत्यु

  • Bikasit Sharma

    बारा जिल्ला स्थायी बसोबास भएको हाल रोजगारी को निम्ति चितवन भरतपुर मालपोत चोक बस्दै आएका १८ वर्सिय श्याम चौधरी नामक ब्यक्तिकाे काम गर्न जाने क्रममा  पुस १३ गते बिहान ७ बजे घरेलुु कार्यलय अगाडि ट्रक ले ठक्कर दिई मृत्यु भएकाे  छ ।

    चौधरी साइकल चलाउदै रोड क्रस गर्ने बेला मा माल बोकेर आएको ट्रकले कुहिरोकाे कारण सडक नदेखिएकाेले   घटना घट्न गएकाे  भनि ट्रक चालक बयान दिएका छन् र हाल ट्रक र ट्रक चालक प्रहरी को हिरासत मा छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु