
निर्माण सेवा संघले गर्याे ट्राफिक प्रहरी लाई टोपी र पकेटबूक सामग्री हस्तान्तरण


ट्राफिक प्रहरीलाई चितवन निर्माणले टोपी र पकेटबूक सामग्री हस्तान्तरण ट्राफिक प्रहरी कार्यालय चितवनलाई चितवन निर्माण सेवा संघले टोपी र पकेटबूक सामग्री हस्तान्तरण गरको छ ।
संघलेले ट्राफिक प्रहरी कार्यालयलाई टोपी र पकेटबूक ५०/५० थान हस्तान्तरण गरेको हो ।
बिहिबार एक कार्यक्रमकाबीच चितवन निर्माण सेवा संघका अध्यक्ष बिष्णुलाल महर्जनले ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वेद प्रसाद गौतमलाई टोपी र पकेटबूक हस्तान्तरण गर्नुभयो ।



प्रहरी निरीक्षक गौतमले जनता र प्रहरीको साझेदारीबाटै समाजमा रहेका धेरै समस्याहरूको समाधान गर्न सहज हुने भएकाले जनस्तरबाट प्राप्त सहयोग सराहनीय भएको बताए ।