skip this
  • चितवन विशेष

    विप्लव निकट जनपरिषद द्धारा भरतपुर ११ काे विवादित जग्गा किनबेच गर्न राेक

  • विप्लव निकट जिल्ला जनपरिषद चितवनले विवादित जग्गा नियन्त्रणमा लिएको छ  ।

    चितवन महानगर 11 मा रहेको बेलमाया पोख्रेलको जग्गा देबरज थपलिया भन्ने ब्याक्तिले जालझेल गरि हडेप्न खोजेको र पीडित बेलमाया पोख्रेलले न्याय खोज्दै जनपरिषदमा न्यायको माग गर्दै गएपछी जिल्ला जनपरिषद चितवनले सो जग्गा किनबेच तथा कुनैपनि किसिमको रबैया नगर्न देबराज थपलियालाई जिल्ला जनपरिषद चितवन द्धारा आग्रह गरेको नेकपा चितवनले जनाएकाे छ ।

    यदि अटेर गरे पछिहुने परिणामको सोही भागिदार हुने पनि उक्त पत्रमा  जनाएको छ !!

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु