
गुल्मी र पाल्पामा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न (फोटोफिचर)


गुल्मी– गुल्मी र पाल्पाका विभिन्न स्थानमा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न भएका छन् । जिल्लाका रिदी र लेखापोखरा लगायतका स्थानमा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न भएका छन् ।
केही स्थानमा साताव्यापी रुपमा मेला सुरु भएका छन् भने केही स्थानमा मेला सम्पन्न भएका छन् । लेखापोखरामा भने सोमबारदेखिनै भव्य मेला लागिरहेको छ ।


