
क्रान्तिकारी माअाेवादी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी ) अध्यक्षमा गजुरेल


क्रान्तिकारी माअाेवादी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी )काे विशेष राष्ट्रिय भेला बाट सर्वसम्मत अध्यक्षमा हरिकृष्ण गजुरेल निर्वाचित भएका छन् । सिराहाकाे घाेल बजारमा भएकाे विशेष भेला ले गजुरेल लाइ निर्वाचित गरेकाे हाे ।
उपाध्यक्ष किरण अधिकारि (थारु) ,शिलु न्याैपाने महासचिव पेशल दहाल सचिवहरु राम व महरा ,मनकुमार न्याैपाने ,सुर्य कार्की ,महेश श्रेष्ठ , दिपेन्द्र लामिछाने काेषाध्यक्ष रन्जित साह लगायत 61 सदस्यीय केन्द्रय समिति चयन गरेकाे छ ।



विशेष भेलामा क्रान्तिकारी माअाेवादीका उपाध्यक्ष सिपि गजुरेल विशेष प्रशिक्षण गर्नु भएकाे थियाे ।
कार्यक्रम बारे जानकारी गराउँदै भ्रष्ट हरूलाइ कंसाकार लाइ जस्ताे कारबाहि गर्ने कुरा नब निरर्वाचित सचिव दिपेन्द्र लामिछाने ले बताउनुभएकाे छ ।


