skip this
  • चितवन विशेष

    समझदारी सहकारी द्वारा बृहत सरसफाई कार्यक्रम सम्पन्न

  • माघ – १४,भरतपुर –

    जायश्वर आचार्य

    भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनि स्थित समझदारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको हो।

    वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा आईतबार बृहत सरसफाइ कार्यक्रम को आयोजना गरेको संस्थाका व्यवस्थापक अर्जुन लामिछाने ले जानकारी दिनुभयो। हामीलाई जानकारी दिँदै व्यवस्थापक लामिछाने ले भन्नुभयो कार्यक्रम बिहान ८ बजेबाट १० बजेसम्म भरतपुर ११ सल्लेरीशान्तिटोल , सिद्धिविनायक टोल र बसेनी टोल मा गरिएको हो र यो कार्यक्रम यी तीन ओटा नै टोल सँगको सहकार्यमा गरिएको हो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु