
कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक


राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ ।
परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।
नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो Ed chitwan लाइक गर्नुहोस् ।


