
चितवनमा विप्लवका कार्यकर्ताले दिए राजिनामा


विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी भरतपुर वडा नं. १० का ईन्चार्ज मधु क्षेत्रि लगायत अन्य चार जनाले विप्लब नेकपा बाट राजिनामा दिएका छन् ।
मधु क्षेत्रि पार्टि जनयुद्ध देखिकै भरतपुर १० काे क्रियाशिल माअाेवादी कार्यक्रता हुन । अाज एक विज्ञप्ति मार्फत विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समिति सदस्य तथा वडा न : १० को ईन्चार्ज मधु छेत्री लगायत ४ जनाले पार्टी बाट कुनै पनी तहमा नरहने गरि राजीनामा दिएको कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गराएका छन् । पछिल्लाे समय स्वास्थ्य अबस्था पनि बिग्रदै गएको कारण अबको दिनमा पार्टीमा रहेर कुनै पनि किसिमको गतिविधि नगर्ने पनि उक्त बिज्ञप्ति मार्फत बताएका छन् । उनि लामाे समय देखी विप्लव पार्टि सँगकाे सम्पर्कमा पनि नरहेकाे उनले स्वंयम बताएका छन ।
राजीनामा दिनेहरु –
(१) मधु छेत्री
(२) रामप्यारी श्रेष्ठ
(३) राजकुमार बि.क
(४) श्रमनाथ पण्डित

राजिनामा दिने चारै जना माअाेवादि पार्टि भरतपुरका जनयुद्धकालिन कार्यकर्ता हुन ।