
बारा र पर्सामा हावाहुरीको वितण्डा, गाडी नै उडायो, २७ को निधन, हेर्नुस् तस्बीर समाचार


काठमाडौँ। आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्र दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार बिहान ७ बजेसम्म २७ जना पुगेको छ।
हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएका छन्।
हावाहुरीको वितण्डाका केही फोटोहरु


